ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको निधन

Read Time:1 मिनेट, 7 सेकेन्ड

फागुन ४ बनेपा ।

ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आइतबार निधन भएको छ । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए ।

शाक्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्दै उनको योगदानप्रति सम्मान प्रकट गरेका छन् ।

साथै शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज

फागुन ५ बनेपा । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार […]
Krishna Mahara

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस