‘प्रेम गीत–३’ को टिजर सार्वजनिक

Read Time:59 सेकेन्ड

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, माओत्से गुरुङ, नव–नायक मनिष खड्कालगायत चलचित्रका मुख्य कलाकार देखिएका छन् ।

सय वर्ष पुरानो कथामा निर्माण भएको चलचित्रको टिजरमा मनाङको दृश्य देखिन्छ ।

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको चलचित्र चैत २८ गते रिलिज हुँदैछ ।

टिजर हेर्नुहोस !

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

काठमाडौं प्रशासनको सर्वसाधारणलाई होली नखेल्न आग्रह

फागुन २१ बनेपा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी […]
Holi

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस