डी. ए. आर. मुभिजको सन्देश मुलक गीत बजारमा

Ghar Mai Basauna
Read Time:3 मिनेट, 2 सेकेन्ड
काेराेना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न” बजार मा लेराएको छ । गीतमा काेराेना भाईरसले विश्व अाक्रान्त पारेकाे अवस्थामा सरकारले जारि गरेकाे लक डाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश दिईएकाे छ ।
गीत को शब्द संगीत प्रभावन जे को रहेको छ भने बाल गायिका आभा आर लाई प्रभावन जे ले स्वर मा साथ दिएका छन् । भिडियोमा गोविन्दराम दाहाल, इश्वोरी उपाध्याय , श्रीराम दाहाल, याषा कोइराला , रमा दाहाल , आभा आर , दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् । भिडियाेकाे सम्पादन कृष्ण गौतम ले गरेका छन् ।
डी. ए. आर. मुभिज का संचालक सदस्य राजाराम गौतमका अनुसार अरु कोहि साना नानी हरुले पनि यो गित मा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरु को भिडियो लाइ कम्पनि को औपचारिक पेज र च्यानल मा राखी प्रबर्द्धन गर्ने जानकारी दिएका छन् । लामो समय देखि गित संगीत मा लागिरहेको प्रभावन जे र टिम ले सामाजिक संदेश मुलक कार्यहरु गर्दै आएको मध्ये यो एक प्रस्तुति रहेको प्रभावन जे ले जानकारी दिएका छन् ।

 

 

“घरमै बसौ न” को भिडियो

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु

Leave a Reply

Your email address will not be published.

Next Post

सडकमा पैसा छरेर २ महिला फरार कोरोनाको आशंकामा अनुसन्धान सुरु

बैशाख ०५ बनेपा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकारी दिएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट […]
Nepali Money

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस