भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु

Accdient
Read Time:2 मिनेट, 0 सेकेन्ड

बैशाख ११ बनेपा ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैं अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।

मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा साँझ सवा ६ बजेतिर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

पानी परिरहेको बेला मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । डिएसपी गिरीले दुर्घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

 

 

 

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

रौतहटको नगरपालिका र गाँउपालिकालाई अक्सफाम नेपालको सहयोगमा स्वास्थ्य सामग्री वितरण

रौतहट २८ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ । कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्री ? […]
Rautahat

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस