रौतहटको नगरपालिका र गाँउपालिकालाई अक्सफाम नेपालको सहयोगमा स्वास्थ्य सामग्री वितरण

Rautahat
Read Time:2 मिनेट, 19 सेकेन्ड

रौतहट २८ बैसाख ।

रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ ।
कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्री ? जिल्लाभरीको लागी हस्तान्तरण गरेको ग्रामिण विकास केन्द्र (आरडीसि) का अध्यक्ष पारस हुसेनले बताए ।

जिल्ला अस्पताल गौर, चन्द्रनिगाहपुर अस्पताल, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा संचारकर्मीह?लाई समेत स्वास्थ्य स्वच्छता सामग्री वितरण गरीएको छ ।
लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा गरिब परिवारको लागी समेत आरडिसीले रौतहटका खाद्यान्न सामग्री वितरण गरेको छ ।

इस्लामीक रिलिफ नेपालको सहयोगमा रौतहटका इशनाथ, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवति र युमनामाई गाँउपालिकाका अठार सय परिवारलाई नेपाल सरकारको मापदण्ड अनु?प खाद्यान्न लगातका सामग्री वितरण गरिएको आरडिसी नेपालले जनाएको छ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

मेयर रिना साह द्वारा पतौरामा माध्यमिक विद्यालय भवनको शिलान्यास

असार ०१ रौतहट । अखिलेश कुमार यादव रौतहटको मौलापुर नगरपालिकाले बिकाश कार्यमा तिब्रता ल्याएको छ।मौलापुर नपाको मेयर रिना साहले आज एक कार्यक्रम बिच पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि आज विद्यालय पूर्वाधारको शिलान्यास गर्नुभएको छ । आवश्यक जग्गाको अभावमा पतौरा आधारभुत विद्यालयको स्तरवृद्धि हून सकिरहेको थिएन ।सो खण्डमा नगरपालिकाबाट […]
Kagajpatra

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस