यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास

Read Time:1 मिनेट, 48 सेकेन्ड

असार ०४ रौतहट ।

  • अखिलेश कुमार यादव

रौतहटको यमुनामाई गाउँपालिकाको वडा न ४ को सरुअठामा ४५ लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सामुदायिक भवनको अभाव र कुनै कार्यक्रम गर्ने हलको अभाव भएको देखेर २ कोठे सामुदायिक भवनको आज वडा न ४ को वडा अध्यक्ष आशवनी राय यादव र यमुनाईमाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले सामुहिक रुपमा ४५ लाखको लागतमे बन्ने सामुदायिक भवनको सरुअठामा शिलान्यास गरिएको स्थानिय धर्मेन्द्र यादवले जानकारी दिनुभयो ।

यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास हुँदा को तस्विर
यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास हुँदा को तस्विर

उक्त सामुदायिक भवन शिलान्यास भएको देखेर स्थानियहरु खुशीयालिमा छन ।

 

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट

असार ०८ बनेपा । बनेपा नगरपालिका वडा नम्बर ५ स्थित चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट भएका छ्न । आगलागी आज बिहान भएको हो उक्त आगलागी बाट कती क्षति भयो भन्ने बिबरण आउन बाकिँ छ । आगलागी बाट सम्पुर्ण औषधि जलेर नष्ट भएको चण्डेश्वरि हेल्थ […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस