चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट

Read Time:1 मिनेट, 48 सेकेन्ड

असार ०८ बनेपा ।

बनेपा नगरपालिका वडा नम्बर ५ स्थित चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट भएका छ्न ।

आगलागी आज बिहान भएको हो उक्त आगलागी बाट कती क्षति भयो भन्ने बिबरण आउन बाकिँ छ । आगलागी बाट सम्पुर्ण औषधि जलेर नष्ट भएको चण्डेश्वरि हेल्थ केयर प्रा.लि का प्रवन्ध निर्देशक शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । ओभन तताउने क्रममा विद्युत सट भएर आगलागी भएको हो । जिल्लाका बिभिन्न गाउपालिका र नगरपालिकामा लिएर जानको लागी बनाईएको औषधि जलेर नष्ट भएका छन ।

औषधि उत्पादन गर्नको लागी ल्याईएको कच्चा पदार्थ समेत जलेर नष्ट भएका छन ।

चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा विद्युत सट भएर आज बिहान ६:३० देखी ८ बजे सम्म आगलागी भएको थियो ।

Chandeswori Helath Care
चण्डेश्वरि हेल्थ केयर प्रा.लि का प्रवन्ध निर्देशक शिव कुमार श्रेष्ठले लेख्नु भएको निबेदन
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट

असार १० रौतहट । अखिलेश यादव रौतहट मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रीनाकुमारी साहको […]
Rautahat

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस