प्रभु साह द्वारा बिकाश योजना निर्माणको अनुगमन

Rautahat
Read Time:3 मिनेट, 0 सेकेन्ड
असार ११ रौतहट ।
  • अखिलेश यादव
रौतहट निर्वाचन क्षेत्र न ३ को सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो ।
निर्वाचन क्षेत्र न ३ अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको बिहिवार नेकपाको प्रदेश न २ को अध्यक्ष तथा रौतहट क्षेत्र न ३ को सांसद प्रभु साहले अनुगमन गर्नुभएको हो ।

प्रभु साह द्वारा बिकाश योजना निर्माणको अनुगमन गर्दाको तस्विरहरु

कोरोना भाईरसका कारण देश लकडाउनमा भएकोले आयोजना केहि समय ढिलो हुन गएपनि कुनै किसिमको नराम्रो समान प्रयोग नगरी योजनाहरुलाई भब्य रुपमा सम्पन्न गराउन निर्देश समेत दिनु भएको छ।रौतहटमा निर्माणाधीन सडक पूर्वाधार निर्माण लगायतको कामको अनुगमन गर्नुहुँदै माननीय प्रभु साहज्यू । सडक डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर, ठेक्केदार,जनप्रतिनिधि प्रदेश सभा सदस्य कुन्दन कुशवाहा लगाएत स्थानीयसहित अनुगमन गर्दै उहाँले रोकिएका कामलाई तुरुन्त अगाडि बढाउदै समयमा काम सक्न ठेकेदार र सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

समृद्धि तराइ विकास योजना अन्तर्गत ३० लाखको लागतमा बलिरामपुरकमा सडक ढलान सुरु

असार १२ रौतहट । रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ४ बलिरामपुर टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो । नगर प्रवता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा तराइ समृद्धि विकास योजना अन्तर्गत ३० लाखको […]
rautahat

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस