प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरण

rautahat
Read Time:2 मिनेट, 0 सेकेन्ड
असार १२ रौतहट ।
  • अखिलेश यादव
लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवार पीडित भएकोलाई
रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहज्यूको सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ किलो नुन, आधा किलो तेल र साबुन गरि ३५० घर परिवारलाई राहत बितरन गरिएको छ ।
उक्त राहत बितरन कार्यक्रममा प्रदेशसभा सदस्य मा. कुन्दन कुशवाहा, फतुवा विजयपुर नपाकी उपमेयर कान्तिदेवी प्रदेश कमिटी सदस्य त्रिभुवन साह, बिजय यादव निर्बिज लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

देवाही गोनाही नगरपालिकामा ५२० घरधुरिलाई ग्यास र चुल्हो बितरण

असार २१ रौतहट । अखिलेश कुमार यादव रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा न -७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएको छ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस