देवाही गोनाही नगरपालिकामा ५२० घरधुरिलाई ग्यास र चुल्हो बितरण

Read Time:2 मिनेट, 24 सेकेन्ड
असार २१ रौतहट ।
  • अखिलेश कुमार यादव
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा न -७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएको छ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० परिवारलाई सिलिण्डर र चूल्हों बितरण गरिएको हो ।
चुनावको बेला रौतहट क्षेत्र न ३ को सान्सद प्रभु साहले गरेको प्रतिबद्धता अनुसार रौतहट क्षेत्र न ३ मा धुलोमुक्त समाज निर्माणको उदेश्यले ग्यास र चुल्हो बितरन हुँदै आईरहेको छ ।
उक्त ग्यास र चुल्हो बितरण कार्यक्रममा प्रदेश सभा सदस्य मा. कुन्दन कुशवाहा र मैलापुरको मेयर रीना कुमारी साह लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दुरी कायम गर्दै ग्यास र चुल्हो बितरण गरिएको हो ।

 

 

 

कागजपत्रको नेपालीअंग्रेजी  संस्करणका साथै युट्युब  च्यानल पनि सञ्चालित छ । कागजपत्रको एप्सबाट सिधै तपाईको मोबाईल बाट समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ  क्लिक गर्नुहोस् । फेसबुक   ट्विटर  मार्फत हामीसँग जोडिन सक्नुहुनेछ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

आजबाट महान चाड बडादशैं शुरु

कार्तिक ०१ बनेपा । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस