कक्षा १२ को ग्रेडवृद्दि परीक्षा २०७६ भाद्र २२ र २३ गते हुने

Read Time:2 मिनेट, 22 सेकेन्ड

साउन १७ , राष्ट्रिय परीक्षा वोर्डले पुरक परीक्षा (ग्रेडवृद्दि) को तालिका सार्वजनिक गरेको छ !
परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ । कक्षा ११ को आंशिक परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी हरु समेत यस परीक्षामा सामेल हुने पाउने छन् । परीक्षामा Non Credit Subject को पनि परीक्षा दिन पाइने छ । यो (ग्रेडवृद्दि) परीक्षा नियमित विद्यार्थीको लागि मात्र हो । आंशिक विद्यार्थीले यस (ग्रेडवृद्दि) परीक्षामा सामेल हुने पाउने छैनन् ।

(ग्रेडवृद्दि) परीक्षा क-कसले दिन पाउने ?

  • दुईटामा D/E तर अरुमा C+ वा सो भन्दा धेरै ग्रेड ल्याएका विद्यार्थीले २ ओटै बिषयको ग्रेडवृद्दि परीक्षा दिनु पर्ने छ ।
  • कुनै एउटा विषयमा Absent भएका विद्यार्थीले पनि ग्रेडवृद्दि परीक्षा दिन पाउने छन् ।
  • अन्य सबै विषयमा C+ वा सो भन्दा धेरै ग्रेड प्राप्त गरि २ ओटा बिषयमा मात्र C वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले एउटा वा दुइटा बिषयको परीक्षा दिन पाउने छन् ।
  • दुई बिषयमा अनुपस्थित भएका विद्यार्थी हरुले समेत परीक्षा दिन पाउने छन् ।
  • ग्रेडवृद्दि परीक्षाको फारम भर्ने अन्तिम दिन : श्रावण २९, २०७६

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

अबको एक महिनापछि नेपालको यू–१९ टिमले एसिया कप खेल्दै

१७ साउन , बनेपा  ! यू–१९ प्रशिक्षक विनोद दासका अनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी) सामू भारत भ्रमणको प्रस्ताव राखिएको थियो । तर स्वीकृत भएन । ‘बरु हप्ता दिन पहिले श्रीलंका जानुस् भन्ने कुरा आएको छ’ प्रशिक्षक विनोद दासले भनेका छन् । अबको एक महिनापछि नेपालको यू–१९ टिमले एसिया कप खेल्दैछ […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस