भिसा विवाद भएपछी अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

Read Time:57 सेकेन्ड

श्रावण २८ बनेपा । काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा विवाद को बारे छलफल गर्न बोलाएको छ ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो ।

यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए ।

अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ ।

  • उनी अमेरिकी दूतावासमा पुगेका छन् ।
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

पोखराको न्युरोडस्थित मिनी मार्केटमा आगलागी हुँदा २३ वटा पसलका सबै सामान जलेर नष्ट

श्रावण २८ , बनेपा । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा आगलागी हुँदा २३ वटा पसलका सबै सामान जलेर नष्ट भएका छ्न । मंगलबार दिउँसो आगलागी हुँदा २३ वटा पसलका सबै सामान जलेका छन् । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा २३ वटा पसल रहेको र मिनीमार्केटका सबै सटरमा आगलागीले भई पसलमा पूर्ण […]

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस