पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्यो

Read Time:1 मिनेट, 26 सेकेन्ड

भाद्र १४ , बनेपा ।

काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद विभूती पोखरेल को अनुसार ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने एक-दुई घण्टापछि पानी पर्न रोकिने, फेरि पानी पर्ने सम्भावना देखिन्छ ।’

आइत र सोमबार पनि पूर्व, मध्य र पश्चिमका केही जिल्लाहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान छ । पानी पर्दा चट्यांगसहित पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

मुखैले लेखेर १२ कक्षा पास गरेका भरतको सबैलाई रुवाउने कथा ।

भरत लाई देख्दा जो कोही पनि भावुक हुन्छ । उनका दुवै हातखुट्टा चल्दैनन् । हातका औला बटारिएका छन्, साना लौरी जत्रा छन् । रत्ननगर नगरपालिका वडा नं १६ निवासी स्थानीय जनजागृति मा.वि मा अध्ययनरत २१ वर्षीय भरत गुरुङ किताब र कापीका पाना पनि जिब्रोले नै पल्टाउछन् र पढ्छन् । मुखभित्र […]
Shishir Bhandari

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस