भरत गुरुङको बास्तविक र सफलताको कथा

Read Time:2 मिनेट, 19 सेकेन्ड

शिशिर भण्डारी एक परिचित नाम ।
नेपाली सङ्गितिक क्षेत्र समाज सेवा तथा अभिनय मार्फत नेपालीको ढुक ढुकी बनेका छ्न शिशिर भण्डारि ।
गरिव दिन दु:खी लाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्दै आएका शिशिरले फेरी रत्ननगर नगरपालिका वडा नं १६ निवासी भरत गुरुङको मर्मिक तथा वास्तबिक कथा (जिवनी ) नयाँ नयाँ न्युज नेपाल नामक युटुब च्यानल मार्फत निकै दयनिय र बास्तविक घटना लिएर आएका छ्न ।

२१ वर्षीय भरत गुरुङ मुखभित्र कलम राखेर ओठले च्यापेर लेख्छन् । शारीरिक अपाँगता भएका भरत घरको भित्ताको आडमा ढाडको सहाराले धसारिदै हिड्छन् । निकै नै मेहेनती भरतले हात र मुख नचल्ने हुँदा मुखैले लेखेर एसईई पास गरे भने मुखैले लेखेर १२ को परिक्षा पनि दिए ।

आमा चन्द्रमाया बताउँछिन् “हातखुट्टा नचल्दा खाना सिधै थालमा घोप्टिएर खान्छन् उनी र महिनाको दुई हजार तिरेर नजिककै अटोले विद्यालय ल्याउने र लैजाने गर्छ । ‘होमवर्क नियमित गर्छन् र क्लासबर्क पनि अरु भन्दा छिटो गर्छन् ।”

नयाँ नयाँ न्युज नेपाल युटुब च्यानलमा अप्लोड भएको शिशिर भण्डारिले भरत गुरुङ सँग गर्नु भएको कुराकानीको भिडियो ।

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

बैंकिङ सिस्टम ह्याक भयो बैंकका एटीएम हरु चलेनन्

भाद्र १५ बनेपा । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम […]
Bank Image

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस