‘छ माया छपक्कै’को ‘बिच बिचमा’ भिडियो सार्वजनिक

Read Time:1 मिनेट, 29 सेकेन्ड

 

असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म छ माया छपक्कैको प्रोमोशनल सङ्ग सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई छ माया छपक्कैको प्रचारमा प्रयोग गरिएको हो ।

भिडियो हेर्नुस् :-

संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । फिल्मकी सह निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् ।

दिपकराज गिरी र दिपाश्री निरौला सँग निर्माता रोहित अधिकारी मिलेर बनाएको छ माया छपक्कै गीत तथा प्रोमो सार्वजनिक भैसकेको छ ।

प्रोमो हेर्नुस् :-

 

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

आश्विन १० , बनेपा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना आश्विन  १२ गते परेको छ ।   फेसबुक प्रतिक्रियाहरु
Bida

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस