तिहार गीत ‘मखमली’ (भिडियो सहित)

Read Time:1 मिनेट, 52 सेकेन्ड

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ ।

प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् ।
म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाईको अभिनय रहेको छ ।
प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ ।
म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

भिटेन लाई , अभद्र व्यवहारको मुद्दा

कात्तिक ० ७ बनेपा । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । वास्तविक नाम समीर घिसिङले ‘गरिबी … गीतबाट र्‍याप यात्रा थालेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको […]
VTEN Samit Ghising

हामीसंग जोडिनुहोस