नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

Read Time:1 मिनेट, 13 सेकेन्ड

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।

देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।


गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

जिपको ठक्करबाट एक वृद्धको मृत्यु

कार्तिक २२ बनेपा । गुल्मीमा जिपको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-२ पिपलधारामा लु १ ज १७१२को जिपको ठक्करबाट सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताए । ब्याक गर्नेक्रममा घर्तीलाई जिपले ठक्कर […]
Death Body

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस