नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा

Read Time:56 सेकेन्ड

नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा छिन् । पेशाले डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचल शुरुमा यो सम्बन्धलाई नस्वीकारे पनि आजभोलि भने खुलेर प्रेमका बारेमा बोल्न थालेकी छिन् । उदिपसँग प्रेममा परेको खुलाएपछि आँचल र पल शाहको नाम जोडिन छोडेको छ ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो ।

आँचल शर्मा का केही तस्वीर

Aachal Sharma

Aachal Sharma

Aachal Sharma

Aachal Sharma

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

विद्युत चुहावटमा संलग्न ३० जना पक्राउ

कार्तिक २५ बनेपा । बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले दाबी गरेको  छ […]
Arrested

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस