आशा लामाको चुरा पोते

Read Time:2 मिनेट, 7 सेकेन्ड

विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ ।

रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो ।
स्वागत नेपालको शब्द, चन्द्र प्रसाद सिवाकोटीको संगीत, एरेन्ज तथा रेर्क्डिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

Chura Pote
डि.ए.आर साँस्कृतिक साँझ

जय चन्द्रकुमार लामा र गायीका स्वंम आशा लामा (ज्ञानमाला) को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको म्युजिक भिडियोको सम्पादन, सह निर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईको रहेको छ ।

भिडियो हेर्नुहोस

 

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली पक्राउ

कार्तिक २९ बनेपा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भइ पूर्वमाओवादी लडाकुसमेत रहेका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप […]
Arrested

हामीसंग जोडिनुहोस