सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने

Sachin Tendulkar
Read Time:1 मिनेट, 4 सेकेन्ड

कार्तिक ३० बनेपा ।

भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् ।

सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो । उनी (आज) शनिबार नै भारत फर्कनेछन् ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

भरतपुर महानगरपालिका–१, रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कार्तिक ३० बनेपा । भरतपुर महानगरपालिका–१, रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ना १५ प ५१४१ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर पल्टिँदा साेही स्थानका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन […]
Accdient

यो पनि पढ्नुहोस

हामीसंग जोडिनुहोस