नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’

Read Time:54 सेकेन्ड

नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् ।
गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।
भिडियो

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Next Post

माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने

पुस २८ बनेपा । माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको गाउँ सभाको बैठकले माघी पर्वको अवसरमा माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । […]
Kailari Gaupalika

हामीसंग जोडिनुहोस