समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु

पुस २९ बनेपा । समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए […]

भोलि जोर नम्वरको मात्रै सवारी साधन चलाउन ट्राफिक महाशाखाको अनुरोध

मंसिर २३ बनेपा । महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा मंगलबार जोर नम्वरको मात्रै सवारी साधन चलाउन उपत्यकाबासीसँग अनुरोध गरेको छ । मंगलबार १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन कार्यक्रमलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउनका लागि महाशाखाले उपत्यकाबासीसँग यस्तो अनुरोध गरेको हो । मंसिर २४ गते मंगलबारका दिन सरकारी, […]

संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदै

मंसिर १४ बनेपा । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो […]

अब २०२१ को लागि डिभी भर्न पासपोर्ट नम्बर चाहिने

आश्विन १५ , बनेपा । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि […]

हामीसंग जोडिनुहोस