अब जापानले कृषि क्षेत्रमा नेपाली कामदारलाई लैजाने

कार्तिक २५ बनेपा । जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको छ । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो । नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गर्नु भएको छ । ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने […]

दुधको मूल्य बढे सँगै किसानको मनमा खुशीयाली छायो

भाद्र २१ बनेपा । झण्डै दुई बर्षपछि बढाएको दूधको नयाँ मूल्य शनिबारबाट लागू भएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्था (डीडीसी)ले दूध मूल्य लिटरमा ६ रुपैयाँ बढाएको छ । जस मध्ये ४ रुपैयाँ १६ पैसा किसानले पाउने छ्न । पश्चिम चितवनको चोकबजार र गीतानगर क्षेत्रमा दुग्ध किसानले दूधको मूल्य […]

सीताराम दुधमा कास्टिक सोडाको मात्रा बढी

भाद्र १७ , बनेपा । निजी डेरी उद्योगहरुमा निकै नै चर्चामा रहने सीताराम डेरीमा कास्टिक सोडाको मात्रा बढी भएको अनुमान गरिएको छ । केडिया घरानाको लगानी रहेको सो दूधको व्यवस्थापनको जिम्मेवारी पाएका छन् सुमित केडियाले । सुमित केडिया पूर्व नेपाल डेरी एशोसिएसनका अध्यक्ष पनि हुन् । उनकै कम्पनी सीताम मिल्कले […]

हामीसंग जोडिनुहोस