लकडाउनको सदुपयोग गरि मिहेनत गरे हातमा सीप र आमदानीको स्रोत बढ्ने

सुबास आचार्य कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन् । लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन् । लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर प्रभावित भएक छन् । विभिन्न अफिस कार्यलयहरु बन्द गरिएका छन र कतिपय अत्यावश्यक कम्पनी तथा कार्यालयहरु भने चलाइरहेका छन् र कतिपय कर्मचारी […]

डी. ए. आर. मुभिजको सन्देश मुलक गीत बजारमा

काेराेना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न” बजार मा लेराएको छ । गीतमा काेराेना भाईरसले विश्व अाक्रान्त पारेकाे अवस्थामा सरकारले जारि […]

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’

नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन […]

पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु

पुस २५ बनेपा । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा […]

पिउँछु विश्वास राख भर राख ! एक प्याला भरी जहर राख ! “गजल “

सोपनिल ढकाल बनेपा पिउँछु विश्वास राख भर राख ! एक प्याला भरी जहर राख ! छैन सुन्दर जो देखे झैं दुनियाँ, यात्रु हौ बाटोमा नजर राख ! हुन्छ सजिलो जलाउनेलाई, ए नदी छेउमा बगर राख ! एक रोटी त चोर्छ भोको ले, देश चोर्ने को हुन् खबर राख ! ओढ्छु […]

आशा लामाको चुरा पोते

विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत […]

जादैछु सिमानामा तरवार लिएर

सोपनिल ढकाल बनेपा जादैछु सिमानामा तरवार लिएर, मिचिएको जमिनको अखबार लिएर ।। देशका नेताले केही गर्न नसकेनि, जादैछु म कालापानी काँडेतार लिएर ।। छिमेकीले देश लुटेको खबर सुनेदेखी, नक्सा सँगै भिडियो समाचार लिएर ।। मलाई छातीमा गोली हानेर ढालियोस, तर देश बचोस मेरो रगत उपहार लिएर ।।

जोगिएँ मदनकृष्ण श्रेष्ठ समयमै अस्पताल पुग्दा

कात्तिक १० बनेपा । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो । ‘बिहान मर्निङ वाक गर्ने क्रममा छाती दुखेको महसुस भयो । श्रीमतीको समयमा उपचार हुन नसक्दाको पछुताउ सम्झेर म […]

भिटेन लाई , अभद्र व्यवहारको मुद्दा

कात्तिक ० ७ बनेपा । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । वास्तविक नाम समीर घिसिङले ‘गरिबी … गीतबाट र्‍याप यात्रा थालेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको […]

तिहार गीत ‘मखमली’ (भिडियो सहित)

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज […]

हामीसंग जोडिनुहोस