फ्रान्सका स्वास्थ्यमन्त्रीको जनतालाई चुम्बन नर्गन सुझाव

पेरिस फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन […]

प्रसिद्ध फुटबल ग्राउण्डमा रोपियो रूख

आश्विन १० , बनेपा । वातावरणका बारे चेतना फैलाउने उद्देशयले संसारमा अनेको किसिमका अनौठा कामहरु हुने गरेका छन् । अष्ट्रियाको एक फुटबल मैदानमा रुखहरु रोपिएको छ । करिब ४९ बर्ष पुरानो फुटबल मैदानमा करिब ३ सयवटा रुख रोपिएका छन् । उक्त मैदानमा अब फुटबल खेल हुँदैन । मान्छेहरु जंगल हेर्नका […]

हामीसंग जोडिनुहोस