कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेले दुई वर्षको अवधिमा गर्ने कार्यक्रम रणनीतिक योजना तर्जुमा

आश्विन १२ , बनेपा । कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेले दुई वर्षको अवधिमा गर्ने कार्यक्रम निर्धारण गर्नका लागि रणनीतिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीबाट जिल्लाका विभिन्न स्थानीय निकायका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कार्यहरूको समन्वय र सहकार्य गर्न महासंघको तर्फबाट संयोजक तोकिएको छ । धुलिखेल नगरपालिकामा श्रवण […]

हामीसंग जोडिनुहोस