देवाही गोनाही नगरपालिकामा ५२० घरधुरिलाई ग्यास र चुल्हो बितरण

असार २१ रौतहट । अखिलेश कुमार यादव रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा न -७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएको छ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० […]

प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरण

असार १२ रौतहट । अखिलेश यादव लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवार पीडित भएकोलाई रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहज्यूको सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ […]

मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट

असार १० रौतहट । अखिलेश यादव रौतहट मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रीनाकुमारी साहको […]

विश्व स्वास्थ्य संगठन लाई चीनले ३ करोड अमेरिकी डलर सहयोग गर्ने

बैशाख ११ बनेपा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई चीनले फेरि ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोरोना भाइरस महामारीविरुद्ध लड्न भन्दै चीनले हालै यस्तो सहयोगको घोषणा गरेको हो । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्ने भनेको केही दिनमै चीनले यस्तो सहयोगको घोषणा गरेको हो । चीनले […]

सडकमा पैसा छरेर २ महिला फरार कोरोनाको आशंकामा अनुसन्धान सुरु

बैशाख ०५ बनेपा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकारी दिएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट […]

लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको विद्युत् महसुल नगरपालिकाले तिर्ने

बैशाख ०३ बनेपा । सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको […]

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषको दुई करोड रुपैयाँ सहयोग

चैत ३० बनेपा । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषले दुई करोड रुपैयाँ जम्मा गरेको छ । कोषले पूर्व राजा ज्ञानेन्द्र शाहबाट उपलब्ध दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गर्नुभएको उपचार कोषमा आज हस्तान्तरण गरिएको हो । हिमानी कोषका कर्मचारीहरु मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको […]

२१ वटा बैंक अस्गर अलीको कम्पनीसंग सम्झौता तोड्ने निष्कर्षमा

चैत २७ बनेपा । एक हप्ता अगाडि अस्गर अलीको कम्पनीले अनाधिकृत रुपमा काठमाडौं प्रेस डट कमको समाचार डिलेट गरेपछि उक्त कम्पनीसँग डेभलपमेन्ट र सर्भर सम्झौता गरेका २१ वटा बैंकहरु झस्किएका छन् । अलीको कम्पनीले यस्तो हर्कत देखाएपछि उनीहरुले सम्झौता तोड्ने निष्कर्ष निकालेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत […]

पूर्वराजा ज्ञानेन्द्र शाहको संकटमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव

चैत २७ बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित […]

हावाहुरी र चट्याङको सम्भावना सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह

चैत २६ बनेपा । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ । ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले […]

हामीसंग जोडिनुहोस