डी. ए. आर. मुभिजको सन्देश मुलक गीत बजारमा

काेराेना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न” बजार मा लेराएको छ । गीतमा काेराेना भाईरसले विश्व अाक्रान्त पारेकाे अवस्थामा सरकारले जारि […]

‘प्रेम गीत–३’ को टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, माओत्से गुरुङ, नव–नायक मनिष खड्कालगायत चलचित्रका मुख्य कलाकार देखिएका छन् । सय वर्ष पुरानो कथामा निर्माण भएको चलचित्रको टिजरमा मनाङको दृश्य देखिन्छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त […]

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’

नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन […]

आशा लामाको चुरा पोते

विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत […]

नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा

नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा छिन् । पेशाले डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचल शुरुमा यो सम्बन्धलाई नस्वीकारे पनि आजभोलि भने खुलेर प्रेमका बारेमा बोल्न थालेकी छिन् । उदिपसँग प्रेममा परेको खुलाएपछि आँचल र पल शाहको नाम जोडिन छोडेको छ । उनले अभिनय गरेको पछिल्लो […]

नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ । गितको एरेन्ज तथा मिक्सिङ जिवन […]

भिटेन लाई , अभद्र व्यवहारको मुद्दा

कात्तिक ० ७ बनेपा । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । वास्तविक नाम समीर घिसिङले ‘गरिबी … गीतबाट र्‍याप यात्रा थालेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको […]

तिहार गीत ‘मखमली’ (भिडियो सहित)

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज […]

१४ दिनमा ११ करोडको व्यापार भयो ‘कबड्डी कबड्डी कबड्डी’

आश्विन १७ , बनेपा । असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रको टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ । पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन […]

सभामुख रिसको झोकमा परेको खुलासा

आश्विन १४ , बनेपा । सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छिन् । सञ्चारकर्मी हरु सँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । “मेरी आमाको […]

हामीसंग जोडिनुहोस