विश्व स्वास्थ्य संगठन लाई चीनले ३ करोड अमेरिकी डलर सहयोग गर्ने

बैशाख ११ बनेपा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई चीनले फेरि ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोरोना भाइरस महामारीविरुद्ध लड्न भन्दै चीनले हालै यस्तो सहयोगको घोषणा गरेको हो । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्ने भनेको केही दिनमै चीनले यस्तो सहयोगको घोषणा गरेको हो । चीनले […]

कोरोनाको कारण भारतमा एकैदिन ४३ जनाको मृत्यु

बैशाख ०६ बनेपा । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र […]

अमेरिकाको न्युयोर्क राज्यमा मात्र पछिल्लो २४ घण्टामा ७३१ जनाको मृत्यु

चैत २५ बनेपा । कोरोना भाइरस (कोभिड-१९)को कारण अमेरिकाको न्युयोर्क राज्यमा मात्र पछिल्लो २४ घण्टामा ७३१ जनाको मृत्यु भएको छ । मंगलबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राज्यमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको जानकारी दिएका हुन् । सोमबार मृत्यु हुनेको संख्या चार हजार ७५८ थियो । […]

स्पेनमा अप्रिल १ यता निरन्तर नयाँ कोरोना संक्रमितको संख्यामा कमी

चैत २४ बनेपा । स्पेनको सबैजसो प्रान्तमा कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमितको संख्यामा लगातार कमी आएको छ । सीएनएनका अनुसार सोमबार नियमित बिफ्रिङको क्रममा स्पेनको सेन्टर फर हेल्थ इमर्जेन्सिजका प्रतिनिधि मारिया जोस सिएराले यो जानकारी दिएकी हुन् । भाइरसको महामारी कतातर्फ जान्छ भन्ने कुरा बुझ्न अझै केही समय लाग्ने उनले […]

जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्ना सात प्रान्तमा आपतकालीन अवस्था घोषणा गर्ने

चैत २४ बनेपा । जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्ना सात प्रान्तमा आपतकालीन अवस्थाको घोषणा गर्ने भएका छन् । टोकियो, कानागावा, चिवा, ओसाका, ह्योगो र फुकुओकामा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय भएको उनले बताएका छन्। घोषणा भने मंगलबार गर्ने तयारी भएको छ । उनले आपतकालीन अवस्थाको घोषणा गरेपनि लकडाउन भने नगर्ने […]

शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु

चैत ०९ बनेपा । कोरोना भाइरस (कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ । हामीलाई फलो […]

संयुक्त अरब इमिरेट्स मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण

फागुन २६ बनेपा । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक […]

इटलीमा २४ घन्टा भित्र ४९ जनाको मृत्यु कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुग्यो

फागुन २४ बनेपा । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार […]

चीनमा कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने

फागुन २३ बनेपा । चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार […]

७० देशका ९० हजारमा कोरानाको संकेत

फागुन १९ बनेपा । चीन, दक्षिण कोरिया र इरानमा गरेर कुल १ हजार ३९१ नयाँ केस देखिएको हो । गत डिसेम्बरबाट ७० देशमा फैलिएको कोरानाको संकेत कुल ९० हजारमा देखिएको छ । जसमध्ये ८० हजार भन्दा बढी चीनका छन् । यसको संकेत देखा परेका मध्ये आधा भन्दा बढी अर्थात करिब […]

हामीसंग जोडिनुहोस