फ्रान्सका स्वास्थ्यमन्त्रीको जनतालाई चुम्बन नर्गन सुझाव

पेरिस फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन […]

मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु तीन जना घाइते

माघ २० बनेपा । मोरङ जिल्लामा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश […]

वीरगञ्जमा पेस्तोल र १७ राउन्ड गोली सहित एक जना युवक पक्राउ

भाद्र १८ , बनेपा । वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् । उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिनुभयो । गएराति वीरगञ्ज महानगरपालिका […]

भरत गुरुङको बास्तविक र सफलताको कथा

शिशिर भण्डारी एक परिचित नाम । नेपाली सङ्गितिक क्षेत्र समाज सेवा तथा अभिनय मार्फत नेपालीको ढुक ढुकी बनेका छ्न शिशिर भण्डारि । गरिव दिन दु:खी लाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्दै आएका शिशिरले फेरी रत्ननगर नगरपालिका वडा नं १६ निवासी भरत गुरुङको मर्मिक तथा वास्तबिक कथा (जिवनी ) नयाँ […]

पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्यो

भाद्र १४ , बनेपा । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ । मौसमविद विभूती पोखरेल को अनुसार ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम […]

भरतपुरमा पाँच जना भन्दा बढी एकै ठाउमा जम्मा हुन नपाइने

भाद्र ९ , बनेपा । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा […]

हामीसंग जोडिनुहोस