कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

असार १० बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश […]

स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु अति आवश्यक छ : पूर्वराजा ज्ञानेन्द्र शाह

बैशाख ०७ बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु अति आवश्यक रहेको बताउनु भएको छ । सरकारले भाइरस रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले राज्यबाट स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम नभइ बढाउने काम हुनुपर्ने बताउनु भएको हो । आधिकारिक ट्वीटर […]

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषको दुई करोड रुपैयाँ सहयोग

चैत ३० बनेपा । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषले दुई करोड रुपैयाँ जम्मा गरेको छ । कोषले पूर्व राजा ज्ञानेन्द्र शाहबाट उपलब्ध दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गर्नुभएको उपचार कोषमा आज हस्तान्तरण गरिएको हो । हिमानी कोषका कर्मचारीहरु मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको […]

पूर्वराजा ज्ञानेन्द्र शाहको संकटमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव

चैत २७ बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित […]

 प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश

चैत २५ बनेपा । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखाउनु भएको छ । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्ने आरोप लगाउनु भएको छ । राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा […]

हामीसंग जोडिनुहोस