नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप

  चैत २७ बनेपा । नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त […]

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको साईट ह्याक १ लाख ७० हजार ५ सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक

चैत २६ बनेपा । इन्टरनेट सेवा दिने कम्पनी भायानेटका १ लाख ७० हजार ५ सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ । ह्याकर समूहले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरण लिएर सार्वजनिक गरेको हो । मंगलबार राती ह्याकर समूहले साइबर हमालामार्फत प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र […]

काठमाडौं प्रेसको समाचार डिलिट गरेको स्वीकार गर्दै शिरानटेकले पठायो माफी पत्र

चैत २१ बनेपा । शिरान टेक्नोलोजिज्ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल सामग्रीमा संलग्न रहेको भन्ने समाचार आफूले डिलिट गरेको स्वीकार गरेको छ। बिहीबार राति काठमाडौं प्रेसलाई उक्त कम्पनीले समाचार डिलिट गरेको स्वीकार गर्दै माफी मागेको पत्र पठाएको छ […]

यतीको विमान आकस्मिक अवतरण

फागुन २२ बनेपा । यती एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । बिहीबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्राविधिक समस्या आएपछि विमानलाई फर्काएर अवतरण गरिएको बताए । ‘इन्डिकेटरले काम नगरेको शंका लागेमा पाइलटले […]

कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन सरकारको आग्रह

फागुन २० बनेपा । सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र […]

ग्रहण लाइभ हेर्न मन हुने हरुलाई कीर्तिपुरमा शिक्षा मन्त्रीदेखि सर्वसाधारण सम्मलाई निम्तो

पुस १० बनेपा । शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: […]

नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध

कार्तिक २९ बनेपा । जिल्लाको बडिमालिका-५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए । […]

७५ करोडको जमानत जफत हुने स्मार्ट टेलिकमबाट खोसियो ४ अर्बको फाइबर परियोजना

कात्तिक ० ३ बनेपा । सरकारले स्मार्ट टेलिकमलाई प्रदेश ५, ६ र ७ मा मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर ओछ्याउन थप समयसीमा नदिने भएको छ । यो सँगै स्मार्टसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले सम्झौताको २ वर्षभित्र काम सकाउने समयसीमा दिएको थियो । […]

१० रुपैयाँमा १०० मिनेट कल

आश्विन ३० , बनेपा । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबार (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर […]

३२ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवा शुभारम्भ

आश्विन १५ , बनेपा । प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य समारोहका बीच बुधबार ३२ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गर्नु भएको छ । तर उद्घाटन समारोहमा नै प्रधानमन्त्री ओली र प्रदेश ७ का मुख्यमन्त्रीको भिडियो कन्फरेन्समै फोर जी इन्टरनेटले धोका दिएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री […]

हामीसंग जोडिनुहोस