सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने

कार्तिक ३० बनेपा । भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् । सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० […]

वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रद्ध

आश्विन १५ , बनेपा । त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रद्ध भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार बुधबार साँझ सवा ५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाले प्रभावित भएपछि टस पनि हुन सकेन । एक घन्टा पछि वर्षा रोकिए पनि मैदानमा पानी […]

काभ्रे जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

श्रावण ३१ , बनेपा । काभ्रे माध्यामिक विद्यालय बनेपाको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरीजवाफ प्रतियोगितामा सेन्टलम एल्बम एकेडेमी प्रथम भएको छ । उक्त जिद्यालयबाट प्रतियोगितामा अभय सिंखडा, रेश्मा महत र स्वस्तिका श्रेष्ठ सहभागी थिए । यस्तै क्षितिज मावि दोस्रो भएको छ भने सिद्धार्थ मावि […]

भिसा विवाद भएपछी अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

श्रावण २८ बनेपा । काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा विवाद को बारे छलफल गर्न बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि […]

सन्दीप लामिछानेलाई अमेरिकाको भिसा आवेदन दूतावासले अस्वीकार गर्‍यो

श्रावण २८ , बनेपा  । सन्दीप लामिछानेलाई अमेरिकामा क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ । “मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।” , उनले पीएम नेपाललाई मेन्सन गर्दै एक ट्वीट गरेका छन् । सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार लिगका […]

अबको एक महिनापछि नेपालको यू–१९ टिमले एसिया कप खेल्दै

१७ साउन , बनेपा  ! यू–१९ प्रशिक्षक विनोद दासका अनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी) सामू भारत भ्रमणको प्रस्ताव राखिएको थियो । तर स्वीकृत भएन । ‘बरु हप्ता दिन पहिले श्रीलंका जानुस् भन्ने कुरा आएको छ’ प्रशिक्षक विनोद दासले भनेका छन् । अबको एक महिनापछि नेपालको यू–१९ टिमले एसिया कप खेल्दैछ […]

हामीसंग जोडिनुहोस