मोटरसाइकल दुर्घटना हुँदा, एकजनाको मृत्यु

माघ १५ बनेपा । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार […]

बच्चा बोकेर रिक्सा चलाइ भाइरल भएका अर्जुन विक धरौटी बुझाएर छुटे

माघ १५ बनेपा । अनामनगरमा बच्चा बोकेर रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका युवक अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका […]

बच्चा बोकेर रिक्सा चलाइ भाइरल भएका अर्जुन विक पक्राउ

माघ १३ बनेपा । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताउनु […]

देवाही गोनाही नगरपालिकामा ५२० घरधुरिलाई ग्यास र चुल्हो बितरण

असार २१ रौतहट । अखिलेश कुमार यादव रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा न -७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएको छ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० […]

प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरण

असार १२ रौतहट । अखिलेश यादव लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवार पीडित भएकोलाई रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहज्यूको सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ […]

समृद्धि तराइ विकास योजना अन्तर्गत ३० लाखको लागतमा बलिरामपुरकमा सडक ढलान सुरु

असार १२ रौतहट । रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ४ बलिरामपुर टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो । नगर प्रवता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा तराइ समृद्धि विकास योजना अन्तर्गत ३० लाखको […]

प्रभु साह द्वारा बिकाश योजना निर्माणको अनुगमन

असार ११ रौतहट । अखिलेश यादव रौतहट निर्वाचन क्षेत्र न ३ को सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो । निर्वाचन क्षेत्र न ३ अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको बिहिवार नेकपाको […]

मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट

असार १० रौतहट । अखिलेश यादव रौतहट मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रीनाकुमारी साहको […]

चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट

असार ०८ बनेपा । बनेपा नगरपालिका वडा नम्बर ५ स्थित चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट भएका छ्न । आगलागी आज बिहान भएको हो उक्त आगलागी बाट कती क्षति भयो भन्ने बिबरण आउन बाकिँ छ । आगलागी बाट सम्पुर्ण औषधि जलेर नष्ट भएको चण्डेश्वरि हेल्थ […]

यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास

असार ०४ रौतहट । अखिलेश कुमार यादव रौतहटको यमुनामाई गाउँपालिकाको वडा न ४ को सरुअठामा ४५ लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सामुदायिक भवनको अभाव र कुनै कार्यक्रम गर्ने हलको अभाव भएको देखेर २ कोठे सामुदायिक भवनको आज वडा न ४ को वडा अध्यक्ष आशवनी राय यादव र […]

हामीसंग जोडिनुहोस