देवाही गोनाही नगरपालिकामा ५२० घरधुरिलाई ग्यास र चुल्हो बितरण

असार २१ रौतहट । अखिलेश कुमार यादव रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा न -७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएको छ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० […]

प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरण

असार १२ रौतहट । अखिलेश यादव लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवार पीडित भएकोलाई रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहज्यूको सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ […]

समृद्धि तराइ विकास योजना अन्तर्गत ३० लाखको लागतमा बलिरामपुरकमा सडक ढलान सुरु

असार १२ रौतहट । रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ४ बलिरामपुर टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो । नगर प्रवता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा तराइ समृद्धि विकास योजना अन्तर्गत ३० लाखको […]

मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट

असार १० रौतहट । अखिलेश यादव रौतहट मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रीनाकुमारी साहको […]

कोरोना परीक्षण प्रदेश १ मा पनि सुरु

चैत २९ बनेपा । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब संकलन र परीक्षणका लागि प्रदेश १ मा ‘र्‍यापिड डाइग्नोष्टिक टेस्ट’ सुरु भएको छ । शनिबारबाट प्रदेश १ मा र्‍यापिड टेस्ट सुरु भएको हो । स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमुनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, […]

कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्रदेश १ प्रवेशमा थप कडाइ

चैत २८ बनेपा । कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्रदेश १ प्रवेशमा थप कडाइ गरिने भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश २ सँगको सीमा भाण्टाबारीको कोशी पुल र चतराको पुलमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको छ । सुनसरी मोरङ र झापाको सीमावर्ती […]

मोरङमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु तीन जना घाइते

माघ २० बनेपा । मोरङ जिल्लामा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश […]

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष राजबहादुर चन्द मृत भेटिए

मंसिर ०४ बनेपा । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार […]

कांग्रेस नेता र सांसदबीच सार्वजनिक स्थलमै कुटाकुट

मंसिर ०४ बनेपा । नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट गरेका छन । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी […]

गोली हानी एक व्यक्तिको हत्या गरेको अभियोग १ जना पक्राउ

कात्तिक ० ६ बनेपा । गोली हानी एक व्यक्तिको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१४ स्थित विद्युत् प्राधिकरणनजिकै मनोज साहको गाेली हानी हत्या गरेको अभियोगमा प्रहरीले पंकज चौधरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाले साहको हत्या अभियोगमा चौधरी पक्राउ परेको पुष्टि […]

हामीसंग जोडिनुहोस