यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास

असार ०४ रौतहट । अखिलेश कुमार यादव रौतहटको यमुनामाई गाउँपालिकाको वडा न ४ को सरुअठामा ४५ लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सामुदायिक भवनको अभाव र कुनै कार्यक्रम गर्ने हलको अभाव भएको देखेर २ कोठे सामुदायिक भवनको आज वडा न ४ को वडा अध्यक्ष आशवनी राय यादव र […]

मेयर रिना साह द्वारा पतौरामा माध्यमिक विद्यालय भवनको शिलान्यास

असार ०१ रौतहट । अखिलेश कुमार यादव रौतहटको मौलापुर नगरपालिकाले बिकाश कार्यमा तिब्रता ल्याएको छ।मौलापुर नपाको मेयर रिना साहले आज एक कार्यक्रम बिच पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि आज विद्यालय पूर्वाधारको शिलान्यास गर्नुभएको छ । आवश्यक जग्गाको अभावमा पतौरा आधारभुत विद्यालयको स्तरवृद्धि हून सकिरहेको थिएन ।सो खण्डमा नगरपालिकाबाट […]

कोरोना संक्रमित भेटिएको भन्दै भ्रम फैल्याउने एक जना इलाम बाट पक्राउ

बैशाख ०७ बनेपा । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका […]

सडकमा पैसा छरेर २ महिला फरार कोरोनाको आशंकामा अनुसन्धान सुरु

बैशाख ०५ बनेपा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकारी दिएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट […]

गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) परीक्षणको रिपोर्ट पोजेटिभ

बैशाख ०३ बनेपा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो । ती युवा गत […]

प्रशस्त कटनी मण्डलीका पास्टर केशवराज आचार्य प्रहरी नियन्त्रणमा

चैत ११ बनेपा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । […]

सिराहामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

चैत ०२ बनेपा । सिराहामा स्कुल बसको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा नगरपालिका-२२ का नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंह रहेका छन् । सिराहा नगरपालिका-२२ बङ्गठीया चोकस्थित सडकमा घ.१ ख ३५७ नम्बरको स्कुल बसले ठक्कर दिँदा बालक सिंहको घट्ना स्थलमै मृत्यु भएको […]

बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु

चैत ०१ बनेपा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ […]

गोरखामा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

फागुन २७ बनेपा । गोरखाको सौरपानीमा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको केउरा भन्ने मंगलबार बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका ४ जनालाई माउन्टेन एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । काठमाडौं लगिएका घाइतेमा बिमला गुरुङ, रमा गुरुङ, विनोद […]

गोरखामा ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण

फागुन २२ बनेपा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए । प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको […]

हामीसंग जोडिनुहोस