प्रभु साह द्वारा बिकाश योजना निर्माणको अनुगमन

असार ११ रौतहट । अखिलेश यादव रौतहट निर्वाचन क्षेत्र न ३ को सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो । निर्वाचन क्षेत्र न ३ अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको बिहिवार नेकपाको […]

चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट

असार ०८ बनेपा । बनेपा नगरपालिका वडा नम्बर ५ स्थित चण्डेश्वरि हेल्थ केयर प्रा.लि मा आगलागी हुँदा सबै औषधि जलेर नष्ट भएका छ्न । आगलागी आज बिहान भएको हो उक्त आगलागी बाट कती क्षति भयो भन्ने बिबरण आउन बाकिँ छ । आगलागी बाट सम्पुर्ण औषधि जलेर नष्ट भएको चण्डेश्वरि हेल्थ […]

भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख ११ बनेपा । भक्तपुरबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैं अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । मध्यपुर अस्पताल […]

धादिङमा जिप पल्टिँदा १ जनाको मृत्यु ८ जना घाइते

बैशाख ०७ बनेपा । जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका […]

काठमाडौं महानगरपालिकाको डायलासिस गर्नुपर्ने बिरामीहरु लाई निःशुल्क एम्बुलेन्स सेवा

बैशाख ०६ बनेपा । नियमित रुपमा डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीहरुले लकडाउनका समयमा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । काठमाडौं महानगरपालिकाद्द्वारा सञ्चालित एम्बुलेन्सले मिर्गौलाका डायलासिस गराउने बिरामीसँगै क्यान्सर र अन्य दीर्घ रोगका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार, यस्तो सेवा […]

काेराेना भाइरस (कोभिड १९) बाट बच्न थप सजक हुँदै वडा नं ५ बस्नेत गाउँबासी

बैशाख ०३ बनेपा । नवराज ढकाल बनेपा नगरपालिका वडा नं ५ बस्नेत गाउँका स्थानीयबासी द्वारा आफ्नो गाउँमा अपरिचित ब्यक्तीलाई प्रवेश निषेध गरेका छन । मुख्य बाटो बन्द भएको अनि मुख्य बाटोमा सुरक्षाकर्मी ले सोधपुछ गर्ने भएकाले शाखा बाटोको रूपमा रहेको बस्नेत गाउँ जाने सडक अत्याधिक रुपमा आवतजावत बढेको हुँदा बाटो […]

बनेपामा लकडाउनको उन्लघन गर्ने ६ मोटरसाइकल चालक कर्वाहिमा

चैत २५ बनेपा । सुबास आचार्य बनेपामा लकडाउनको उन्लघन गरे बापत बेलुकी ५:३० सम्ममा ६ मोटरसाइकल चालक कर्वाहिमा परेका छन उनिहरुको चाबी खोसेर चालक लाई प्रहरिले नियन्त्रणमा लिएको छ । विभिन्न बहाना बनाएर लकडाउनको समयमा बाहिर निस्कनेलाई ट्राफिक प्रहरी र बनेपा प्रहरीले बेलुकी ६ बजे सम्मका लागि नियन्त्रणमा लिएको हो […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दै

चैत २२ बनेपा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् । मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड […]

काठमाडौं प्रेसको समाचार डिलिट गरेको स्वीकार गर्दै शिरानटेकले पठायो माफी पत्र

चैत २१ बनेपा । शिरान टेक्नोलोजिज्ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल सामग्रीमा संलग्न रहेको भन्ने समाचार आफूले डिलिट गरेको स्वीकार गरेको छ। बिहीबार राति काठमाडौं प्रेसलाई उक्त कम्पनीले समाचार डिलिट गरेको स्वीकार गर्दै माफी मागेको पत्र पठाएको छ […]

गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट

फागुन २८ बनेपा । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो […]

हामीसंग जोडिनुहोस