माघ १५ बनेपा । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार […]
प्रदेश ४
रौतहटको नगरपालिका र गाँउपालिकालाई अक्सफाम नेपालको सहयोगमा स्वास्थ्य सामग्री वितरण
रौतहट २८ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ । कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्री ? […]
करेन्ट लागेर एक जनाको मृत्यु
बैशाख ११ बनेपा । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका-९ बजराहागुठी बस्ने ४० वर्षीय रामेश्वर मण्डल रहेका छन् । बिहीबार आफ्नै घरमा जस्ताको छानो लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मण्डलको उपचारको क्रममा एडभान्स अस्पताल कल्याणपुरमा मृत्यु भएको […]
विष सेवनबाट एकै परिवारका दुई जनाको मृत्यु
बैशाख १० बनेपा । विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका-१ बस्ने रामलाल महतो कोइरीकी ३५ वर्षीया पत्नी सोनावतीले मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी […]
कुहिएको दाल राहत बाँड्ने दुई वडाध्यक्षसहित पाँचजना पक्राउ
बैशाख ०८ बनेपा । कलैया उपमहानगरपालिकाले लकडाउनमा गरिब विपन्नलाई गुणस्तरहीन दाल खरिद गरी राहत स्वरुप बाँडेको आरोपमा बारा प्रहरीले सो पालिकाका दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का […]
मोरङमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु
बैशाख ०२ बनेपा । जिल्लाको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एबीआई इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आमासँगै नहरमा […]
सिराहामा प्रहरी र स्थानीयबीच झडप २३ राउण्ड हवाई फायर
बैशाख ०१ बनेपा । सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ । अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी […]
धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक युवकको शव फेला
बैशाख ०१ बनेपा । सप्तरीमा सोमबार एक युवकको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरिएको अवस्थामा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जानकारी दिएको छ । भारदह निवासी १९ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जानकारी […]
रुपन्देहीमा कोरोना हुनसक्ने र सर्न सक्ने आशंकामा आफन्त शव उठाउन आएनन
चैत २१ बनेपा । कोरोना संक्रमण फैलन नदिन सरकारले आंशकाका व्यक्तिलाई कोरोना विशेष अस्पताल र आइसुलेसनमा राखेको छ । उनीहरुसंग संगै नबस्न र दुरी राख्न आग्रह गरेको छ । तर रुपन्देहीका बाबुराम थापा क्षेत्रीको घटनामा भने कोरोना संक्रमण छैन भन्ने पुष्टि भएपछि पनि शव उठेको छैन । कोरोना हुनसक्ने र […]
सेलर मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
फागुन १५ बनेपा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा […]