लुम्बिनीमा आगलागी हुँदा चार घरमा क्षति

चैत २७ बनेपा । लुम्बिनीमा बिहीबार साँझ आगलागी हुँदा चार घर जलेका छन् । साँझ पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आगलागीबाट […]

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा १० परीक्षण सबै रिपोर्ट नेगेटिभ

चैत २४ बनेपा । कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ  नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा […]

खाजा बनाउने क्रममा ग्यास लिक हुँदा आगलागी

फागुन ७ बनेपा । सप्तरीमा विद्यार्थीका लागि खाजा बनाउने क्रममा ग्यास लिक हुँदा आगलागी भएको छ । सुरुङ्गा नगरपालिका-८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीका लागि खाजा बनाउने क्रममा बुधबार दिउँसो आगलागी भएको हो । आगलागीबाट फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २ लाख ५ हजार […]

विराटनगरमा अटो दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

माघ २३ बनेपा । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते […]

नेपाल व्यापार कर्मचारी संघ प्रदेश ५ मा नयाँ नेतृत्व

माघ ०५ बनेपा । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) प्रदेश ५ को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार रुपन्देहीको तिलोत्तमा भएको अधिवेशनले राजन अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा माधव ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा नेत्र अर्याल, सचिवमा विमल अर्याल कोषाध्यक्षमा सुरज रिमाल, उपसचिव संगठनतर्फ जीवन […]

घाटमा जलाउन लगेको महिलाको शव प्रहरी नियन्त्रणमा

माघ ०२ बनेपा । मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको जनाएको छ । […]

रूपन्देहीमा १५ केजी किलो चरेस सहित २ जना पक्राउ

पुस २० बनेपा । रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट १५ केजी किलो चरेस सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका ८ का पदम थापा र संजय राउत रहेका छन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताउनुभयो । […]

स्कुलबसले किच्दा एक वर्षीय बालकको मृत्यु

मंसिर २५ बनेपा । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी बोडिङ स्कुलको एकलेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराज पनि साहले सँगै लगेकी […]

नवलपरासी र पाल्पामा करेन्ट लागेर दुई जनाको मृत्यु

मंसिर १९ बनेपा । नवलपरासी (पश्चिम) र पाल्पामा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवा का २५ वर्षीय जयहिन्द नाउँ र धादिङको रोलाङ गाउँपालिका-४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवास्थित […]

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मंसिर १९ बनेपा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन । दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको प्रदेश […]

हामीसंग जोडिनुहोस