कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव दुई दिनपछि भेटियो

बैशाख ०७ बनेपा । कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ । नुहाउने क्रममा नदीमा वेपत्ता भएका टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्लाको शव २ दिनपछि प्रहरीले फेला पारेको हो । वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी […]

कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

बैशाख ०३ बनेपा । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल […]

बाजुराका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षण र्‍यापिड डायग्नोसिस टेष्ट कोरोना नेगेटिभ

चैत २८ बनेपा । बाजुरा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षणका लागि र्‍यापिड डायग्नोसिस टेष्ट पछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ । बाजुरामा क्वारेन्टाइनमा १४ दिन पुगेकालाई र्‍यापिड डायग्नोसिस टेष्ट विधिबाट परीक्षण गरिएका ४८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो । […]

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको गाडीमा आगलागी

फागुन ५ बनेपा । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए । आगलागीबाट गाडीको […]

जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात

माघ ०२ बनेपा । जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ […]

माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने

पुस २८ बनेपा । माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको गाउँ सभाको बैठकले माघी पर्वको अवसरमा माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । […]

चिसो बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकामा फेरि दुई दिन विद्यालय बिदा

पुस २३ बनेपा । अत्यधिकचिसो बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले फेरि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । यस अघि पनि भीमदत्त नगरपालिकाले अत्याधिक चिसो बढेको भन्दै पुस ३ र ४ […]

५.७ रेक्टर स्केलको भूकम्प

मंसिर ०३ बनेपा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली […]

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली पक्राउ

कार्तिक २९ बनेपा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भइ पूर्वमाओवादी लडाकुसमेत रहेका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप […]

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु

कात्तिक ० ८ बनेपा । तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी […]

हामीसंग जोडिनुहोस