नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिऔं

माघ ०४ बनेपा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताउनुभएको छ । कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताउनु भयो । ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु […]

जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात

माघ ०२ बनेपा । जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ […]

हामीसंग जोडिनुहोस