डी. ए. आर. मुभिजको सन्देश मुलक गीत बजारमा

काेराेना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न” बजार मा लेराएको छ । गीतमा काेराेना भाईरसले विश्व अाक्रान्त पारेकाे अवस्थामा सरकारले जारि […]

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’

नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन […]

आशा लामाको चुरा पोते

विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत […]

नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ । गितको एरेन्ज तथा मिक्सिङ जिवन […]

तिहार गीत ‘मखमली’ (भिडियो सहित)

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज […]

फौजी जागीरको भिडियो सर्वजानिक

राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ । प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ । बिग परिवेश रेकर्डिङ […]

‘छ माया छपक्कै’को ‘बिच बिचमा’ भिडियो सार्वजनिक

  असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म छ माया छपक्कैको प्रोमोशनल सङ्ग सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई छ माया छपक्कैको प्रचारमा प्रयोग गरिएको हो । भिडियो हेर्नुस् :- संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु […]

“जालमा फसायौ १” को अपार सफलता पछी “जालमा फसायौ २” सार्वजानिक

नेपाली गित संगीत मार्फत समाजमा घाटेका घटना लाई भिडियो मार्फत वास्तविक घटना प्रस्तुत गर्ने क्रममा नेपाली समाजको सत्य घटनामा आधारित रहेर तयार गरिएको लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो । […]

भरत गुरुङको बास्तविक र सफलताको कथा

शिशिर भण्डारी एक परिचित नाम । नेपाली सङ्गितिक क्षेत्र समाज सेवा तथा अभिनय मार्फत नेपालीको ढुक ढुकी बनेका छ्न शिशिर भण्डारि । गरिव दिन दु:खी लाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्दै आएका शिशिरले फेरी रत्ननगर नगरपालिका वडा नं १६ निवासी भरत गुरुङको मर्मिक तथा वास्तबिक कथा (जिवनी ) नयाँ […]

मुखैले लेखेर १२ कक्षा पास गरेका भरतको सबैलाई रुवाउने कथा ।

भरत लाई देख्दा जो कोही पनि भावुक हुन्छ । उनका दुवै हातखुट्टा चल्दैनन् । हातका औला बटारिएका छन्, साना लौरी जत्रा छन् । रत्ननगर नगरपालिका वडा नं १६ निवासी स्थानीय जनजागृति मा.वि मा अध्ययनरत २१ वर्षीय भरत गुरुङ किताब र कापीका पाना पनि जिब्रोले नै पल्टाउछन् र पढ्छन् । मुखभित्र […]

हामीसंग जोडिनुहोस