लकडाउनमा बन्द कोठा भित्रको आवाज

   सुजन सत्याल   जन्म लिदाँ के नै ल्याएका थियौ र मर्दा केही लिएर जाउला भनेर आश गर्नु । आयौ नाङ्गै जन्मेर जाने छौ फेरि एक दिन त्यसै गरि उहीँ बाटो फर्केर । करिब दुई महिना अगाडि म सोच्ने गर्थे जीवन निकै लामो छ, कठिन छ, निकै सङघर्ष गरि अघि […]

कुहिएको दाल राहत बाँड्ने दुई वडाध्यक्षसहित पाँचजना पक्राउ

बैशाख ०८ बनेपा । कलैया उपमहानगरपालिकाले लकडाउनमा गरिब विपन्नलाई गुणस्तरहीन दाल खरिद गरी राहत स्वरुप बाँडेको आरोपमा बारा प्रहरीले सो पालिकाका दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का […]

धादिङमा जिप पल्टिँदा १ जनाको मृत्यु ८ जना घाइते

बैशाख ०७ बनेपा । जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका […]

कोरोना संक्रमित भेटिएको भन्दै भ्रम फैल्याउने एक जना इलाम बाट पक्राउ

बैशाख ०७ बनेपा । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका […]

स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु अति आवश्यक छ : पूर्वराजा ज्ञानेन्द्र शाह

बैशाख ०७ बनेपा । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु अति आवश्यक रहेको बताउनु भएको छ । सरकारले भाइरस रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले राज्यबाट स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम नभइ बढाउने काम हुनुपर्ने बताउनु भएको हो । आधिकारिक ट्वीटर […]

कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव दुई दिनपछि भेटियो

बैशाख ०७ बनेपा । कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ । नुहाउने क्रममा नदीमा वेपत्ता भएका टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्लाको शव २ दिनपछि प्रहरीले फेला पारेको हो । वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी […]

लकडाउनको सदुपयोग गरि मिहेनत गरे हातमा सीप र आमदानीको स्रोत बढ्ने

सुबास आचार्य कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन् । लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन् । लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर प्रभावित भएक छन् । विभिन्न अफिस कार्यलयहरु बन्द गरिएका छन र कतिपय अत्यावश्यक कम्पनी तथा कार्यालयहरु भने चलाइरहेका छन् र कतिपय कर्मचारी […]

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ०६ बनेपा । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा […]

काठमाडौं महानगरपालिकाको डायलासिस गर्नुपर्ने बिरामीहरु लाई निःशुल्क एम्बुलेन्स सेवा

बैशाख ०६ बनेपा । नियमित रुपमा डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीहरुले लकडाउनका समयमा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । काठमाडौं महानगरपालिकाद्द्वारा सञ्चालित एम्बुलेन्सले मिर्गौलाका डायलासिस गराउने बिरामीसँगै क्यान्सर र अन्य दीर्घ रोगका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार, यस्तो सेवा […]

कोरोनाको कारण भारतमा एकैदिन ४३ जनाको मृत्यु

बैशाख ०६ बनेपा । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र […]

हामीसंग जोडिनुहोस