नेपालमा थपिए १४ कोरोना संक्रमित

बैशाख ०५ बनेपा । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका […]

सडकमा पैसा छरेर २ महिला फरार कोरोनाको आशंकामा अनुसन्धान सुरु

बैशाख ०५ बनेपा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकारी दिएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट […]

डी. ए. आर. मुभिजको सन्देश मुलक गीत बजारमा

काेराेना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न” बजार मा लेराएको छ । गीतमा काेराेना भाईरसले विश्व अाक्रान्त पारेकाे अवस्थामा सरकारले जारि […]

१४ नेपालीको कोरोनाभाइरसका कारण विदेशमा मृत्यु, करिब २ सय जना भन्दा बढी संक्रमित

बैशाख ०५ बनेपा । कोरोनाभाइरस बाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना […]

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण

बैशाख ०३ बनेपा । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताउनुभयो । सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको […]

कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

बैशाख ०३ बनेपा । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल […]

लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको विद्युत् महसुल नगरपालिकाले तिर्ने

बैशाख ०३ बनेपा । सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको […]

गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) परीक्षणको रिपोर्ट पोजेटिभ

बैशाख ०३ बनेपा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो । ती युवा गत […]

काेराेना भाइरस (कोभिड १९) बाट बच्न थप सजक हुँदै वडा नं ५ बस्नेत गाउँबासी

बैशाख ०३ बनेपा । नवराज ढकाल बनेपा नगरपालिका वडा नं ५ बस्नेत गाउँका स्थानीयबासी द्वारा आफ्नो गाउँमा अपरिचित ब्यक्तीलाई प्रवेश निषेध गरेका छन । मुख्य बाटो बन्द भएको अनि मुख्य बाटोमा सुरक्षाकर्मी ले सोधपुछ गर्ने भएकाले शाखा बाटोको रूपमा रहेको बस्नेत गाउँ जाने सडक अत्याधिक रुपमा आवतजावत बढेको हुँदा बाटो […]

मोरङमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

बैशाख ०२ बनेपा । जिल्लाको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एबीआई इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आमासँगै नहरमा […]

हामीसंग जोडिनुहोस