कक्षा १२ को ग्रेडवृद्दि परीक्षा २०७६ भाद्र २२ र २३ गते हुने

साउन १७ , राष्ट्रिय परीक्षा वोर्डले पुरक परीक्षा (ग्रेडवृद्दि) को तालिका सार्वजनिक गरेको छ ! परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ । कक्षा ११ को आंशिक परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी हरु समेत यस परीक्षामा सामेल हुने पाउने छन् । परीक्षामा Non Credit Subject को पनि […]

प्रदेश ३ को संसद एक महिनादेखि स्थगित: कांग्रेसले गरायो ध्यानाकर्षण

१४ साउन, हेटौंडा । प्रदेश ३ को संसद एक महिनादेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण प्रदेश ३ मा धेरै जनधनको क्षति भएको भन्दै यसबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुरु गर्ने वातावरण बनाउन […]

प्रदेश सरकारको घुम्ती प्रयोगशाला: गाउँमै परीक्षण, एक घण्टामा रिपोर्ट

१६ साउन, विराटनगर । प्रदेश १ सरकारले खेत-खेतमा पुगेर माटो परीक्षणका लागि घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको छ । माटो तथा मल प्रयोगशाला झुम्का र सुरुङ्गाबाट घुम्ती प्रयोगशाला सञ्चालामा ल्याएको हो । प्रयोगशालाले गाउँ गाउँ पुगेर कृषकको चाहाना अनुसार माटो परीक्षण गर्नेछ । प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकको खेतमै […]

गौतमबुद्ध विमानस्थलको काम सम्पन्नको लागि प्राधिकरणले ठेकेदारलाई दियो १० करोड

ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको फाइल […]

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

जनकपुर– प्रदेश नम्बर २ सरकारले पत्रकारहरुलाई १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयक ल्याएको छ । केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विद्येयकको चौतर्फी विरोध भैरहेका बेला प्रदेश २ सरकारले १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयक ल्याएको हो । बिहीबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश […]

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

पछिल्लो समय जातजातिको मौलिक संस्कार, संस्कृति र सभ्यताको चासो बढ्न थालेको छ । अर्को, देशरूले पनि पछिल्लो समय संस्कृति र सभ्यताप्रति चासो बढाउन थालेका छन् । यसो हुनुमा विश्वव्यापीकरणका कारण संसारमा व्यापार तथा प्रविधि आदानप्रदानले सभ्यतामा समेत नजिकी ल्यायो । सबै कुराले विश्व एउटा गाउँजस्तै त बन्न पुग्यो तर ठूला, […]

हामीसंग जोडिनुहोस