नेपालमा लकडाउन वैशाख १५ गतेसम्म १२ दिन थपियो

बैशाख ०२ बनेपा । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।     […]

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो : पछिल्लो तथ्यांक

बैशाख ०२ बनेपा । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ देखिएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाए सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ । अपार्टमेन्टमा बस्दै आएका तीन जनामा काेराेना भाइरसकाे शंका भए सँगै थप पुष्टिका लागि […]

दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

बैशाख ०२ बनेपा । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन […]

सिराहामा प्रहरी र स्थानीयबीच झडप २३ राउण्ड हवाई फायर

बैशाख ०१ बनेपा । सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ । अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी […]

धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक युवकको शव फेला

बैशाख ०१ बनेपा । सप्तरीमा सोमबार एक युवकको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरिएको अवस्थामा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जानकारी दिएको छ । भारदह निवासी १९ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जानकारी […]

नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्ने : राष्ट्रपति भण्डारी

बैशाख ०१ बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गर्नुभएको छ । […]

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषको दुई करोड रुपैयाँ सहयोग

चैत ३० बनेपा । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषले दुई करोड रुपैयाँ जम्मा गरेको छ । कोषले पूर्व राजा ज्ञानेन्द्र शाहबाट उपलब्ध दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गर्नुभएको उपचार कोषमा आज हस्तान्तरण गरिएको हो । हिमानी कोषका कर्मचारीहरु मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको […]

कोरोना परीक्षण प्रदेश १ मा पनि सुरु

चैत २९ बनेपा । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब संकलन र परीक्षणका लागि प्रदेश १ मा ‘र्‍यापिड डाइग्नोष्टिक टेस्ट’ सुरु भएको छ । शनिबारबाट प्रदेश १ मा र्‍यापिड टेस्ट सुरु भएको हो । स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमुनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, […]

कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्रदेश १ प्रवेशमा थप कडाइ

चैत २८ बनेपा । कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्रदेश १ प्रवेशमा थप कडाइ गरिने भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश २ सँगको सीमा भाण्टाबारीको कोशी पुल र चतराको पुलमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको छ । सुनसरी मोरङ र झापाको सीमावर्ती […]

बाजुराका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षण र्‍यापिड डायग्नोसिस टेष्ट कोरोना नेगेटिभ

चैत २८ बनेपा । बाजुरा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षणका लागि र्‍यापिड डायग्नोसिस टेष्ट पछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ । बाजुरामा क्वारेन्टाइनमा १४ दिन पुगेकालाई र्‍यापिड डायग्नोसिस टेष्ट विधिबाट परीक्षण गरिएका ४८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो । […]

हामीसंग जोडिनुहोस